भीमफेदी–कुलेखानी–काठमाडौँ सडक सञ्चालनमा - www.makalukhabar.com
Source: mkkb
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मी खोला नजिकै माथिबाट सुक्खा पहिरो खस्दा आज दिउँसो ४ बजेदेखि भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।