रोकियो विश्वकप यात्रा, घरेलु मैदानमै चुक्यो नेपाल - farakdhar.com
Source: FRDH
नेपाली महिला क्रिकेट टोली आइसिसी टी-२० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको छ । सोमबार स्कटल्याण्डसँगको खेलमा फराकिलो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो पटक विश्वकप छनोटमा स्थान बनाएको नेपालले घरेलु मैदानमा आयोजना भएको प्रतियोगितामा निराशाजनक प्रदर्शन गर्यो । पहिलो पटक टी–२० विश्वकपमा छनोट हुने नेपाललाई राम्रो अवसर थियो । तर, नेपाल सुपर सिक्स नै नपुगी प्रतियोगिताबाट बाहिरिन पुग्यो । घरेलु कन्डिसनको राम्रो फाइदा उठाउनेमा समर्थकहरू आशावादी थिए । प्रतियोगिताबाट बाहिरिएसँगै विश्वकप खेल्ने नेपालक...