जसपा नेपालद्वारा पुस २० भित्र उम्मेदवार सिफारिस गर्न परिपत्र - www.lokpath.com
Source: LKPT
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम पुस २० गतेभित्र सिफारिस गर्न मातहत समितिलाई परिपत्र गरेको छ । पार्टीले संसदीय निर्वाचन क्षेत्र समन्वय समितिलाई कम्तीमा तीन जनाको नाम सिफारिस गरी केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डमा पठाउन निर्देशन दिएको […]