फाइभजी नेटवर्क जति सक्दा छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन - www.dainiknepal.com
Source: dain
काठमाडौं, १६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जति सक्दो छिटो फाइभजी नेटर्वक सुचारु गर्न नेपाल टेलिकम र नेपाल दुरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२/८३ को बार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोरजी विस्तार व्यापाक बनाउदै फाइभजी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन् । […]