Redirecting...

पाकिस्तानसँगको व्यापार मार्ग पुनः खोल्न तालिबान सरकारको अघि सार्‍यो सर्त - www.drishtinews.com

पाकिस्तानसँगको व्यापार मार्ग पुनः खोल्न तालिबान सरकारको अघि सार्‍यो सर्त - www.drishtinews.com
Source: dist

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानबाट आश्वासन पाएमा मात्र अफगानिस्तानले पाकिस्तानसँगको व्यापार मार्गहरू पुनः खोल्ने कुरा दोहोर्‍याएको छ । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानले राजनीतिक दबाब वा अन्य अनुचित उद्देश्यका लागि प्रयोग नगर्ने आश्वासन दिएमा मात्र व्यापार र ट्रान्जिट बढाउनको लागि मार्गहरू पुनः खोल्ने निर्णय गरेको बताएका हुन् । मुजाहिदले पाकिस्तानले अवैध रूपमा व्यापार […]