पार्टीलाई ठिक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएँः नेता पोखरेल - www.imagekhabar.com
Source: imkh
काठमाडाैं। नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धति अन्तर्गत ठिक ढंगले सञ्चालन गर्न आफू अध्यक्ष पदको उम्मेदवार बनेको दावी गर्नुभएको छ। पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे दावी गर्नुभएको हो। उहाँले पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। नेता पोखरेलले पार्टीको सांगठनिक जीवनमा आन्तरिक […] The post पार्टीलाई ठिक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएँः नेता पोखरेल appeared first on Imagekhabar - Online News Portal of Nepal.