Redirecting...

सहसचिव भट्टराईलाई २५ लाख धरौटीमा छाड्न आदेश - www.prasashan.com

सहसचिव भट्टराईलाई २५ लाख धरौटीमा छाड्न आदेश - www.prasashan.com
Source: pras

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ । अख्तियारले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । साथै भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा दायर गरिएको थियो । मुद्दा दायरको भोलिपल्ट […]