यतिबेला मुलुकलाई हाक्न सक्ने नेता केपी ओली नै हुन् : बस्नेत - pradeskhabar.com
Source: pkbr
काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान परिस्थितिमा मुलुकलाई हाँक्नसक्ने नेता केपी ओली मात्र भएको बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र स्थलमा बोल्दै उनले आजको एमाले केपी शर्मा ओलीको विचारमै अघि बढ्ने