Redirecting...

अब हुने प्रतिनिधि सभा चुनावमा उम्मेदवार नबन्ने काँग्रेस सहमहामन्त्री बद्री पाण्डेको घोषणा - www.prasashan.com

अब हुने प्रतिनिधि सभा चुनावमा उम्मेदवार नबन्ने काँग्रेस सहमहामन्त्री बद्री पाण्डेको घोषणा - www.prasashan.com
Source: pras

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उम्मेदवार सिफारिस प्रक्रियाका क्रममा गृहजिल्ला बाजुरामा रहेका पाण्डेले पार्टी बलियो बनाउने अरू जिम्मेवारीमा रहेर नेतृत्व गर्ने भन्दै उम्मेदवार नबन्ने बताएका हुन् । पूर्वमन्त्री पाण्डेले आफू उम्मेदवार सिफारिस प्रक्रियामा पनि सहभागी नहुने र चुनाव लड्न अरूलाई मौका दिने बताए […]