Redirecting...

वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधि दक्षिण अफ्रिका च्याम्पियन्सलाई - ujyaaloonline.com

वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधि दक्षिण अफ्रिका च्याम्पियन्सलाई - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधि दक्षिण अफ्रिका च्याम्पियन्सले जितेको छ । गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिाकाले पाकिस्तान च्याम्पियन्सलाई नौ विकेटले हरायो । पाकिस्तानले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले एक विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले नटआउट शतक र जीन–पल डुमिनीले अर्धशतक बनाए । डिभिलियसले ६० बलमा एक सय २० रन बनाउँदा डुमिनीले २८ बलमा ५० रन बनाए । पाकिस्तानका सईद अजमलले एक विकेट लिए । त्यसअघि इङ्ग्ल्यान्डको बर्मिङ्घममा टस जितेर ब्याटिङ गरेको पा...