कुलमानले ११५ दिनमा गरे १०७ काम (सूचीसहित) - www.drishtinews.com
Source: dist
काठमाडौं । तीन महत्त्वपूर्ण मन्त्रालय सम्हालेका तत्कालिन मन्त्री कुलमान घिसिङले ११५ दिनमा १०७ वटा महत्वपूर्ण काम गरेको दाबी गरेका छन् । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा भदौ ३० गते नियुक्त भएका घिसिङले बुधबार राति राजीनामा दिँदै आफ्नो कामको सूची सार्वजनिक गरेका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी […]