वित्तीय तरलता व्यवस्थापन गर्न बजारबाट ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक - nepalbahas.com
Source: nepb
२ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि बुधबार २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । ८४ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यसको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी २०८२ फागुन २७ गते गरिने भएको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड र बढीमा ५ करोड …