Redirecting...

अमेरिकामा मौसमी फ्लु प्रकोप : अस्पताल भर्ना र मृत्युको संख्या बढ्दो - farakdhar.com

अमेरिकामा मौसमी फ्लु प्रकोप : अस्पताल भर्ना र मृत्युको संख्या बढ्दो - farakdhar.com
Source: FRDH

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमान अनुसार, हाल मौसमी फ्लुका कारण संयुक्त राज्य अमेरिकामा करिब २९ लाख व्यक्ति संक्रमित भएका छन्, जसमा तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ । केन्द्रका अनुसार मौसमी इन्फ्लुएन्जा देशका अधिकांश भागमा बढ्दो क्रममा छ र यस सिजनमा इन्फ्लुएन्जा ए (एच–३, एन–२) प्रमुख भाइरसको रूपमा फैलिरहेको छ । ६ डिसेम्बरसम्मको हप्तामा अमेरिकी सार्वजनिक स्वास्थ्य प्रयोगशालाहरूले राष्ट्रव्यापी रूपमा ५४७ इन्फ्लुएन्जा भाइरस पत्ता लगाएका छन् । यसै हप्तामा य...