क्यारिबियनमा लागुऔषध तस्करविरुद्ध जमिनबाट कारबाही सुरु गर्ने अमेरिकी घोषणा - nepallive.com
Source: nliv
ट्रम्पले भेनेजुएलाका लागुऔषध तस्करहरूलाई रोक्ने कार्यमा वायुसेनाको सातौँ बम विंगलाई धन्यवाद दिए। उनले हाल ८५ प्रतिशत तस्करी समुद्रबाट भइरहेको र अब जमिनबाट पनि रोक्न सुरु गरिने बताएका छन्।