करेन्ट लागेर एक युवकको मृत्यु - gorkhapatraonline.com
Source: gork
इमान सिं रानारामपुर (पाल्पा), माघ ४ गते । पाल्पाको निस्दी गाउँपालिका –४, मित्यालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । निस्दी गाउँपालिकाको कार्यालयमा कार्यरत निस्दी –४ खोप्लाक ब...