विशेष कार्यविधि बनाएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गर्न राष्ट्रिय चिकित्सक संघको आग्रह - swasthyakhabar.com
Source: swkh
संघले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको उपकुलपति नियुक्तिको प्रक्रियाको समान, स्पष्ट र पारदर्शी मापदण्ड बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालसँग आग्रह गरेको हो।