प्रतिनिधि सभा निर्वाचन: आज देशभर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम - nepalkhabar.com
Source: nkkb
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज (माघ ६ गते) देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदै छ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वा...