आज काठमाडौंसहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम - www.drishtinews.com
Source: dist
काठमाडौं । जल तथा मौसम विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २२ जिल्लामा आकस्मिक बाढी आउने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बुलेटिन जारी गर्दै देशका विभिन्न २२ जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको भन्दै सतर्कता अपनाउन भनेको हो । महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोसी, […]