Redirecting...

अमेरिकाद्वारा ‘एमआरएनए’ प्रविधिमा आधारित खोप परियोजनाको लगानी रोकिँदै - healthbani.com

अमेरिकाद्वारा ‘एमआरएनए’ प्रविधिमा आधारित खोप परियोजनाको लगानी रोकिँदै - healthbani.com
Source: htlt

संयुक्त राज्य अमेरिकाले हालसम्म सञ्चालनमा रहेका ‘एमआरएनए’ प्रविधिमा आधारित केही खोप परियोजनाहरूको लगानी स्थगन गर्ने निर्णय गरेको छ । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (स्वास्थ्य मन्त्रालय) ले यसबारे मङ्गलबार जानकारी दिएको हो । स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरका अनुसार, मन्त्रालयले विभिन्न २२ वटा परियोजनाहरूमा गरिएको करिब ५० करोड अमेरिकी डलर बराबरको...