रास्वपाको केन्द्रीय सचिवालय बैठक वनस्थलीमा सुरु - www.sidhakura.com
Source: dhku
केन्द्रीय कार्यालय वनस्थलीमा केहिबेर पहिले बैठक सुरुभएको हो । आजको बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुने रास्वपा सचिवालयले जनाएको छ ।