काठमाडौं महानगरपालिकाले भन्यो, 'मर्मतका लागि कुर्सी झिकिएको हो, हटाइएको होइन' - ekantipur.com
Source: kant
बालेद्र शाहले मेयरबाट राजीनामा दिएपछि काठमाडौं महानगरले पैदलयात्री बस्नका लागि राखिएका कुर्सी हटाइएको भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा भिडियोहरु भाइरल भइरहेका छन् ।