एमाले गुल्मीले चलायो मुसिकोटकी उपमेयर श्रेष्ठमाथि कारबाहीको डन्डा - lokaantar.com
Source: loka
नेकपा एमाले गुल्मीले मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठलाई कारबाही गरेको छ । एमाले नेता समेत रहेकी श्रेष्ठलाई एक वर्षका लागि निलम्बन गरिएको हो । एमाले जिल्ला कमिटी गुल्मीका अध्यक्ष बालसिंह काउछाद्वारा हस्ताक्षरित पत्रमा उनलाई निलम्बन गरिएको उल्लेख छ । जिल्ला कमिटीको निर्णय अनुसार २०८२ असार २९ गते स्पष्टीकरण सोधिएकोमा श्रेष्ठले असार ३२ गते आफ्नो लिखित जवाफ ...