जाँचबुझ आयोगद्वारा बयानका लागि अध्यक्ष ओलीलाई पत्र - www.sidhakura.com
Source: dhku
तर यसअघिनै ओलीले आफु जाँचबुझ आयोगसमक्ष गएर बयान नदिने धारण व्यक्त गरिसकेका थिए । आइतबार उनलाई जाँचबुझ आयोगले बयानका लागि पत्र पठाएको हो । आयोगले यसअघि तत्कालीन गृहमन्त्री रहेका रमेश लेखकको बयान लिइसकेको छ ।