Redirecting...

माओवादी केन्द्रको सचिवालय बैठक सुरु - nagariknews.nagariknetwork.com

माओवादी केन्द्रको सचिवालय बैठक सुरु - nagariknews.nagariknetwork.com
Source: ngrk

नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ।समितिका संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो। बैठकमा मुलुकभर भर्खरै भएको विपद्पछिको अवस्था र आगामी महाधिवेशनको मिति तय, प्रतिनिधि छनोटलगायत विषयमा छलफल हुने बताइएको छ।