मुक्तिनाथ विकास बैंक २० वर्षमा, ४७ कर्मचारी सम्मानित - www.onlinekhabar.com
Source: onkh
२१ पुस, काठमाडौं । मुक्तिनाथ विकास बैंक बीसौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले विविध कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाट, क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीमा वृहत रक्तदान कार्यक्रममार्फत कुल ७५५ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरेको छ । सोही अवसरमा…