Redirecting...

हुम्लामा बाख्रा चराउन जाँदा भिरबाट लडेर एक जनाको मृत्यु - www.lokpath.com

हुम्लामा बाख्रा चराउन जाँदा भिरबाट लडेर एक जनाको मृत्यु - www.lokpath.com
Source: LKPT

काठमाडौं । हुम्लामा बाख्रा चराउन जाँदा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार अदानचुली –३ को माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीय बुढा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । बाख्रा चराउन खर्कबाट जंगल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जंगलको भिरबाट […]