Redirecting...

कांग्रेस विगतका कमजोरीप्रति आत्मआलोचनासहित अघि बढ्छ : उपसभापति शर्मा - www.lokpath.com

कांग्रेस विगतका कमजोरीप्रति आत्मआलोचनासहित अघि बढ्छ : उपसभापति शर्मा - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीका विगतका कमजोरीप्रति आत्मालोचना गर्दै जनतासँग पुनः विश्वासको सम्बन्ध स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएपछि सम्बोधन गर्दै उनले गगन थापाको नेतृत्वमा कांग्रेसलाई नयाँ ऊर्जा र दृष्टिकोणसहित अघि बढाइने संकल्प व्यक्त गरे । पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउँदै जनताका […]