प्राइड क्यासिनो लुटपाट प्रकरण : दावासहित १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश - www.onlinekhabar.com
Source: onkh
५ फागुन, काठमाडौं । काठमाडौंको बौद्धस्थित पाँचतारे होटल ‘ह्यात रेजन्सी’ मा सञ्चालन रहेको ‘प्राइड इन्टरटेन्टमेन्ट रिक्रेसन सेन्टर’ नामक क्यासिनोमा भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जना प्रतिवादीहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले मंगलबार आपराधिक उपद्रव तथा डाँका मुद्दामा दावा सेट्ठी भनिने दावा शेर्पा सहित १० जनालाई…