Redirecting...

नेपालसँग खेल्ने बङ्गलादेश ‘ए’ को टोली घोषणा - www.drishtinews.com

नेपालसँग खेल्ने बङ्गलादेश ‘ए’ को टोली घोषणा - www.drishtinews.com
Source: dist

काठमाडौं । अस्ट्रेलियामा हुने टप इण्ड टि ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने बङ्गलादेश ‘ए’ को टोली घोषणा भएको छ । बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) ले सोमवार प्रतियोगिताका लागि आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको हो । नुरुल हसन सोहनको कप्तानीमा घोषित टोलीमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका धेरै खेलाडी रहेका छन् । टोलीमा बङ्गलादेशका […]