झुम्काका विवेक ब्राउन सुगर सहित खनारबाट पक्राउ - pradeskhabar.com
Source: pkbr
इटहरी, : सुनसरीको खनारबाट लागु पद्धार्थ ब्राउन सुगर र मोटरसाईकल सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार राती करिब साढे १० बजेको समयमा प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले मोटरसाईकलमा सवार सुनसरीकै रामधुनी नगरपालिका वडा