प्रचण्ड–जनार्दन टकरावबारे वर्षमानले भने : पार्टी फुट्दैन,बोलेको भरमा कसैलाई कारबाही पनि गर्दैन - nepallive.com
Source: nliv
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपमहासचिव जनार्दन शर्माबीच चलेको अन्तरसंघर्षले पार्टी विभाजन नहुने जिकिर गरेका हुन्।