बाइस वर्षदेखि फरार पौडेल पक्राउ - gorkhapatraonline.com
Source: gork
अर्जुन काफ्लेस्याङ्जा, साउन १८ गते । लागुऔषध मुद्दामा कैद तथा जरिवाना तोकिएर २२ वर्षदेखि फरार आँधीखोला गाउँपालिका–४ का ४८ वर्षीय रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । कास्की...