गण्डकीबाट राष्ट्रिय सभामा कांग्रेसबाट जगत र एमालेबाट सम्झना विजयी - hamrakura.com
Source: hmkr
नेपाली कांग्रेसका जगत तिमिल्सिना र ‘महिला समूह’ मा नेकपा एमालेका उम्मेदवार सम्झना देवकोटा विजयी भएका छन् ।