कूटनीतिक भाषामा भनिएको हो– राजीनामा देऊ - ukaalo.com
Source: uklo
काठमाडौँ– परराष्ट्र मन्त्रालयको एम्बेसेडर्स रुममा चियाचमेना गर्ने घरफिर्ती महामहिमहरूको संख्या पातलिँदो छ। कांग्रेस–एमाले कित्ताका ११ जना दूतमध्ये अब संख्या हिसाबमा ५ जना मात्रै यो कक्षमा भेटिन्छन्, पार्टीगत हिसाबमा नेपाली कांग्रेस संस्थापन पक्षधर महामहिमहरू। ‘असहज परिस्थितिमा बनेको सरकारविरुद्ध