एमाले सचिवालय बैठक : पदाधिकारीको सङ्ख्या नबढ्ने, अध्यक्ष मण्डलमा सिङ्गो सचिवालय - www.ukeraa.com
Source: uker
काठमाडौं : एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ। सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी नै रहने गरी शुक्रबारको बैठकले निर्णय गरेको सो पार्टीका उपमहासचिव प्रदीप ज्ञ…