Redirecting...

ओली र लेखकलाई पक्राउ गर्न दवाव स्वरूप जेनजी अगुवाले सामाजिक सञ्जालमा सुरुगरे एरेस्ट अभियान - nepalbahas.com

ओली र लेखकलाई पक्राउ गर्न दवाव स्वरूप जेनजी अगुवाले सामाजिक सञ्जालमा सुरुगरे एरेस्ट अभियान - nepalbahas.com
Source: nepb

२० असोज, काठमाडौं । २३ भदौको भ्रष्टाचारविरोधी आन्दोलनमा दमन गरेको घटनामा तत्कालीन प्रधानमन्त्री केपी ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जेन–जी अगुवाहरूले दवाव अभियान सुरु गरेका छन् । सामाजिक सञ्जालमा एरेस्ट केपी ओली अभियान चलेको हो । जेनजी अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै दवावमुलक अभियान चलाएका हुन् । गत भद…