दसैँको बिदा सकिएसँगै सिंहदरबारमा चहलपहल बढ्दै - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपालीहरूको महान् पर्व विजया दशमी (बडा दसैँ) को बिदा सकिएसँगै सरकारी कार्यालयहरूमा चहलपहल सुरु भएको छ । सिंहदरबारसहित देशका सरकारी कार्यालयहरूमा चहलपहल सुरु भएको हो । यस वर्ष असोज १६ गते दसैँको टीका रहेको थियो । त्यसपछिका पाँच दिन कोजाग्रत पूर्णिमा (आज) सम्म दसैँको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा […]