एमाले महाधिवेशन : पार्किङको व्यवस्था कसरी मिलाइएको छ ? - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन आजदेखि सुरू हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन समारोह हुँदैछ । उद्घाटन समारोहमा प्रतिनिधि, कार्यकर्तासहित २ लाख मानिस सहभागी हुने एमालेले दाबी गरेको छ । उद्घाटन समारोहका लागि अन्य दलका नेताहरूलाई पनि बोलाइएको छ । एमाले ललितपुरका अध्यक्ष पुरूषोत्तम आचार्यले पाँच लाख जनसमुदाय उतार्ने तयारी गरेको बताउँदै भने, […]