Redirecting...

समानुपातिकमा भाग लिने दललाई निर्वाचन चिन्ह प्रदान - www.kathmandupati.com

समानुपातिकमा भाग लिने दललाई निर्वाचन चिन्ह प्रदान - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगले शुक्रबार मंसिर २१, २२ र २३ गते गरेर ३ दिनको समय सीमा भित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका दलमध्ये अन्तिम रूपमा कायम हुन १०० दललाई विभिन्न ९३ वटा निर्वाचन चिन्ह […]