नयाँ क्रियाशील सदस्यता वितरणबारे कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दै - www.onlinekhabar.com
Source: onkh
१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले आज (शुक्रबार) पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दैछ । महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले सबै भ्राृत तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई बोलाएर नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा छलफल गर्न लागको हो । समिति सदस्य सीता गुरूङले सदस्यता वितरणलाई एउटा राष्ट्रिय अभियानका रुपमा अघि बढाउन छलफल…