स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीद्धारा स्वास्थ्य सेवाबाट राजीनामा - healthbani.com
Source: htlt
काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।टंक बाराकोटीले स्वास्थ्य सेवाबाट राजीनामा दिएका छन्। उनले स्वास्थ्य र पारिवारिक कारण देखाउँदै शुक्रबार राजीनामा दिएका हुन्। बाराकोटीले पर्सी आइतबारबाट लागू हुने गरी राजिनामा पत्र स्वास्थ्य मन्त्री डा.सुधा शर्मालाई भेटेर आज बुझाएका हुन् । 'मैले स्वास्थ्यको कारण मैले राजिनामा दिएको हुँ' उनले भने । २०७९ ...