नक्कली नोटसहित मोरङमा दुई जना पक्राउ - nepalkhabar.com
Source: nkkb
मोरङको रंगेली नगरपालिका क्षेत्रबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले रंगेली नगरपालिका वडा नम्बर २ बस्ने ४५ वर्षीय सहमद हुसेन र सोही ठाउँका ४३ वर्षीय महेन्द्र मेहतालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार, सहमद हुसेनले रंगेलीस्थित नवीन पुरी...