Redirecting...

ओलीले ३३३ मत ल्याउँदा ईश्वर पोखरेलले पाए ११० मत - bishwokhabar.com

ओलीले ३३३ मत ल्याउँदा ईश्वर पोखरेलले पाए ११० मत - bishwokhabar.com
Source: bsbk

काठमाडौं– नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता बढाएका छन् । अध्यावधिक विवरणअनुसार ओलीले ३३३ मत ल्याउँदा ईश्वर पोखरेलले ११० मत पाएका छन् । भृकुटीमण्डपमा मतगणना जारी छ।