सडक विस्तारमा अवरोध पुर्याउनेलाई स्थानीय प्रशासनले कारबाही गर्ने - www.makalukhabar.com
Source: mkkb
बागमती । हेटौँडाको मुख्य सडक विस्तारमा अवरोध पुर्याउनेलाई कारबाहीको दायरामा ल्याउने स्थानीय प्रशासनले बताएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज सूचना जारी गर्दै हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पु¥याउने र व्यवसायीलाई धम्की दिने समूहलाई कारबाहीको दायरा ल्याउने बताए । सडक डिभिजिन कार्यालय हेटौँडाले गर्न लागेको सडक विस्तार अभियानमा बाधा नपु¥याउन […] The post सडक विस्तारमा अवरोध पुर्याउनेलाई स्थानीय प्रशासनले कारबाही गर्ने appeared first on Makalu Khabar : makalukhabar.com.