Redirecting...

एमाले महाधिवेशनः १२ बजेसम्म ४ सय मत खस्यो - pradeskhabar.com

एमाले महाधिवेशनः १२ बजेसम्म ४ सय मत खस्यो - pradeskhabar.com
Source: pkbr

काठमाडौँ : नेकपा एमालेको ११ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी रहेको छ । एमाले निर्वाचन आयोगले प्रबन्ध मिलाएको विद्युतीय भोटिङ मेसिनबाट प्रतिनिधिहरुले काठमाडौँको भृकुटीमण्डपमा मतदान गरिरहेका छन । बिहान ८ बजेबाट मतदान