प्रधानमन्त्री कार्कीले बोलाइन् सर्वपक्षीय बैठक - ukaalo.com
Source: uklo
काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले बैठकमा सहभागी हुन जेनजी प्रतिन