निजी तथा प्राइभेट स्वास्थ्य संस्थालाई दर्ता तथा नवीकरण गराउन आग्रह - gorkhapatraonline.com
Source: gork
सिराज खान नेपालगन्ज, मङ्सिर २७ गते । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाभित्र सञ्चालनमा रहेका सबै निजी तथा प्राइभेट स्वास्थ्य संस्थाहरूलाई दर्ता र नवीकरण गराउन आग्रह गरेको छ । कार्या...