कुलेश्वरबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ - www.osnepal.com
Source: osnp
काठमाण्डौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका महमद जौवाद अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । सिता कार्कीको जाहेरीका आधारमा नेपाल सरकार वादी र अंसारी प्रतिवादी रहेको मुद्दामा दोषी ठहर भई फरार रहेका अंसारीलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१५ निवासी हाल काठमाडौँ महानगरपालिका–१४, कुलेश्वरमा बसोबास […] The post कुलेश्वरबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ appeared first on OSNepal.