Redirecting...

म चुनाव लड्दिनँ : गृहमन्त्री अर्याल - www.drishtinews.com

म चुनाव लड्दिनँ : गृहमन्त्री अर्याल - www.drishtinews.com
Source: dist

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै गृहमन्त्री अर्यालले आफ्नो जिम्मेवारी पूरा गरेर पुरानै पेशामा फर्किने बताएका हुन् । अर्यालले भने, ‘म त यहीँ फिल्डबाट गएको मान्छे हुँ । यहीँ नै आउने भन्या छु । म हजुरहरूकै […]