पशुपति क्षेत्रका १५ शिवालयको अध्ययन गर्न कार्यदल गठन - pradeskhabar.com
Source: pkbr
काठमाडौं : विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ वटा शिवालयको अध्ययन तथा संरक्षणका लागि ११ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक महत्त्वका सम्पदाको संरक्षण तथा प्रवद्र्धन केकसरी गर्न